back
CTIZAN AD

दोस्रो टि-२० मा इंल्याण्ड ५ विकेटले विजयी, एक खेलमा ४ खेलाडीले बनाए अर्धसतक

वि.सं.२०७७ भदौ १५ सोमवार

762 

shares

१५ भदौँ, काठमाडौँ । इंल्याण्ड र पाकिस्तान बिचको दोस्रो टि-२० मा इंल्याण्ड ५ विकेटले विजयी भएको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजम र फखर जमानले अर्धसतक बनाएका थिए । बाबर आजमले ५६ रन बनाएर आउट भएका थिए भने फखर जमानले ६९ रन बनाएर आउट भएका थिए । इंल्याण्डका बलिङ्गमा आदिल रासिदले सर्वाधिक २ विकेछ निकाल्न सफल भएका थिए ।

पाकिस्तानले दिएको १९६ रनको लक्ष्य इंल्याण्डले १९.१ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । इंल्याण्डका लागि पनि कप्तान इयोन र्मोगन र डाविड मिलानले अर्धसतक बनाएका थिए । कप्तान इयोन र्मोगनले ५४ रन बनाएका थिए भने डाविड मिलानले ६६ भने बनाएका थिए । पाकिस्तानका लागि बलिङ्गमा शादाब खानले सर्वाधिक ३ विकेट निकालेका थिए ।

३ खेलको टि २० श्रृखलामा इंल्याण्डले १-० ले अग्रता लिएको छ ।

वि.सं.२०७७ भदौ १५ सोमवार ०६:१९ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...