back
CTIZAN AD

चितवनमा एक कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु

वि.सं.२०७७ भदौ १५ सोमवार

738 

shares

१५ भदौ, काठमाडौं । चितवनमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

चितवनको भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका ६ का ७८ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

भदौ २ गते कोरोना संक्रमण भएको पुष्टि भएका उनी भदौ ६ गते श्वास–प्रश्वासमा समस्या भएपछि अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि कोभिड आइसीयुमा राखेर उपचार गरिएका उनको आज (सोमबार) बिहान ७ः२० मा मृत्यु भएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यकर्मीको अथक प्रयासमा उपचार गर्दागर्दै पनि मृत्यु भएको भन्दै अस्पतालले दुःख व्यक्त गरेको छ ।

आज थप एकजनाको मृत्यु भएसँगै चितवनमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

वि.सं.२०७७ भदौ १५ सोमवार १०:२३ मा प्रकाशित

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

पूर्णप्रसाद मिश्र, काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना...

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

काठमाडौँ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा...

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...