back
CTIZAN AD

बुटवलमा लकडाउन थप गरियो

वि.सं.२०७७ भदौ १५ सोमवार

780 

shares

१५ साउन, काठमाडौं । बुटवलमा भदौ २० गतेसम्मका लागि लकडाउन थप गरिएको छ ।

जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र रुपन्देहीको आइतबार गरेको निर्णय अनुसार बुटवल उपमहानगरपालिका भदौ २० गतेसम्मका लागि लकडाउन थप गरिएको हो ।

बुटवल उपमहानगरपालिका क्षेत्रभित्र कोरोना संक्रमण बढ्दै गएकाले लकडाउनको अवधिभर विद्यार्थी भर्ना सम्बन्धी कुनैपनि कार्यहरु संचालन नगर्न पनि सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशन गरिएको पनि जनाइएको छ ।

वि.सं.२०७७ भदौ १५ सोमवार १५:५९ मा प्रकाशित

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...