back
CTIZAN AD

रुपन्देहीमा लकडाउनको समय थप गरियो

वि.सं.२०७७ भदौ २० शनिवार

747 

shares

२० भदौ, काठमाडौं । रुपन्देहीमा लकडाउनको अवधि बढाइएको छ ।  जिल्ला सुरक्षा समितिको आजको निर्णय अनुसार जिल्ला भर जारी रहेको लकडाउनलाई भदौ २८ गतेसम्मका लागि निरन्तरता दिने भएको हो ।

यस सम्बन्धी जानकारी दिँदै बुटवल उपमहानगरपालिकाले उपमहानगर क्षेत्रभित्र आम नगरवासीलाई स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी सुरक्षित रहन अनुरोध गरेको छ ।

महानगरले घर बाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गर्दै अति आवस्यक दैनिक उपभोग्य वस्तु र सेवा विहान ९ बजेसम्म र बेलुका ५ बजेदेखि बेलुका ७ बजेसम्म अन्य औषधिजन्य वस्तु र सेवा निरन्तर सन्चालन हुने र व्यापार व्यवसायहरु विहान ११ बजेदेखि बेलुका ६ बजेसम्म मात्र सन्चालन गर्न सकिने समेत जानकारी दिएको छ ।

वि.सं.२०७७ भदौ २० शनिवार १९:२८ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...