२२ भदौँ, काठमाडौँ । भारतीय क्रिकेट र्बोड बिसिसिआईले युएईमा हुने २०२० को आईपिएलको खेल तालिका सार्वजानिक गरेको छ । युएईमा हुने यस वर्षको आईपिएलका १९ सेप्टेम्बरबाट हुने छ ।
पहिलो खेलमा ४ पटक आईपिएल जित्न सफल टिम मुम्बई इन्डियन्स र ३ पटक आईपिएल विजेता टिम चेन्नाई सुपर किंग्स बिच हुने छ । ५६ दिन सम्म हुने आईपिएलमा प्रत्यक टिमले १४ खेल खेल्ने छन ।
२०२० को आईपिएलको खेल तालिका यस प्रकारको रहेको छ :




वि.सं.२०७७ भदौ २२ सोमवार ११:५८ मा प्रकाशित

























