back
CTIZAN AD

नेकपा स्थायी समिति बैठक भदौ २६ मा बोलाउने सहमती

वि.सं.२०७७ भदौ २२ सोमवार

693 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आगामी भदौ २६ मा बस्ने भएको छ । सोमबार बिहान पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भदौ २६ मा बैठक बोलाउने सहमती भएको ओलीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।

‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको साउन १३ गते स्थगित बैठक भदौ २६ गते बोलाउने सहमति भएको छ’, थापाले ट्विटरमा लेखेका छन्।

आजको छलफलमा पार्टी महासचिव विष्णु पौडेलको पनि उपस्थिति थियो ।

गत साउन १३ मा अध्यक्ष ओलीले एकपक्षीय रुपमा स्थगित गरेको बैठक अर्का अध्यक्ष प्रचण्डले सञ्चालन गरेका थिए । प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल समुहका नेताहरुको उपस्थिति रहेको उक्त बैठकमा ओली पक्षीय नेताहरु भने सहभागी थिएनन् । त्यसयता पार्टी विवाद उत्कर्षमा पुगेको थियो ।

वि.सं.२०७७ भदौ २२ सोमवार ११:४६ मा प्रकाशित

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट,...

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

ग्यालेक्सी एस २६ प्लसमा रु २३ हजारको क्यास ब्याक अफर

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एस २६ प्लसले सीमित अवधिका...