back
CTIZAN AD

प्रदर्शनप्रति ध्यानाकर्षण भएको भन्दै कुलमानले भने-स्वभाविक प्रक्रियालाई सबैले आत्मासाथ गरौं

वि.सं.२०७७ असोज ३ शनिवार

837 

shares

३ असोज, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्ना समर्थकहरुलाई प्रदर्शन नगरिदिन अनुरोध गरेका छन् ।

प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तर वा परिवर्तन नियमित एवं स्वभाविक प्रक्रिया भएकाले यसलाई सबैले आत्मासाथ गर्नैपर्ने समेत उनले बताएका छन् ।

उपत्यका लगायत देशैभरीका विभिन्न स्थानमा कुलमानलाई विद्युत् प्राधिकरणमा पुनः नियुक्तको माग सहित प्रदर्शन हुन लागेपछि उनले शनिबार एक विज्ञप्ति जारी गर्दै आफ्ना समर्थकलाई प्रदर्शनमा नउत्रिन अनुरोध गरेका हुन् ।

‘विश्ववमयपी रुपमा फैलिएको कोभिड १९ का कारण नेपाल पनि आक्रान्त भएका बेला मलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनुपर्ने माग राखी महामारीको संवेदनशील अवस्थामा भिडाभाड गरी प्रदर्शन नगरिदिनुहुन सबैलाई हार्दिक अनुरोध छ ।’ कुलमानद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

वि.सं.२०७७ असोज ३ शनिवार १०:४९ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...