back
CTIZAN AD

पार्टी एकतापछि नेकपाकाे सचिवालय बैठक पहिलो पटक पेरिसडाँडामा, ओली पनि सहभागी

वि.सं.२०७७ असोज ४ आइतवार

714 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । पूर्वमाओवादी पार्टीको कार्यालय रहेको पेरिसडाँडामा बैठक सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी छन् । बैठकको अध्यक्षतामा भने पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका छन् ।

पार्टी एकता पछि पहिलो पटक पूर्वमाओवादीको केन्द्रिय कार्यालय पेरिसडाँडामा नेकपा सचिवालय बैठक बसेको हो । बैठक यसअघि धुम्बाराहीस्थित केन्द्रीय कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको थियो ।

आजको बैठकमा मन्त्रिमण्डल पुनर्गठनदेखि संवैधानिक नियुक्तीसम्मका विषयमा छलफल हुने भएको छ । पार्टी विवाद समाधान गर्न गठित कार्यदलले मन्त्रिमण्डल पुर्नगठन, मुख्यमन्त्री हेरफेरलगायतका एजेण्डामा सुझाब दिएको थियो । सोही एजेण्डामा आजको बैठक केन्द्रित हुने नेकपाले जनाएको छ ।

वि.सं.२०७७ असोज ४ आइतवार ११:४३ मा प्रकाशित

दक्षिण एसियामा वनः नेपाल दोस्रो स्थानमा

दक्षिण एसियामा वनः नेपाल दोस्रो स्थानमा

काठमाडौँ । दक्षिण एसियाका आठ मुलुकमध्ये सबैभन्दा बढी वनक्षेत्र भुटानमा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको...

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महेन्द्रनगर । नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली...

अध्यक्ष ओलीद्वारा इदको शुभकामना

अध्यक्ष ओलीद्वारा इदको शुभकामना

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा...

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण...

सभामुख अर्यालद्वारा बकर इदको शुभकामना

सभामुख अर्यालद्वारा बकर इदको शुभकामना

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले इस्लाम धर्मावलम्बीहरूको पर्व इद–उल–अजहाको अवसरमा...