back
CTIZAN AD

मुख्यमन्त्री शेरधन राईविरुद्ध मुद्दा हालेर चर्चामा आएकी बालिका खड्का पक्राउ

वि.सं.२०७७ असोज ४ आइतवार

729 

shares

काठमाडौं । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईविरुद्व मुद्दा हालेर चर्चामा आएकी बालिका खड्का पक्राउ परेकी छिन् । उनी सत्तारुढ नेकपाको पेरिसडाँडास्थित पार्टी कार्यालयबाट पक्राउ परेकी हुन् ।

प्रहरीले जनाएअनुसार नेकपाको सचिवालय बैठक बसिरहेको बेला जबरजस्ती बैठक स्थलतिर प्रवेश गर्न खोजेपछि उनलाई पक्राउ गरिएको हो ।

उनले मुख्यमन्त्री राई श्रीमान रहेको भनी नाता सम्बन्ध कायम गरेर अंश पाउँ भन्दै मुद्दा दायर गरेकी गरेकी थिइन् । तर, प्रमाण जुटाउन नसकेपछि हालैमात्र उनले काठमाडौं जिल्ला अदालतबाट मुद्दा फिर्ता लिएकी थिइन् ।

पक्राउ परेकी खड्कालाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा राखिएको छ । राईले २०७३ सालमा मन्त्री हुँदा र त्यसअघि पनि शारीरिक शोषणा गरेको खड्काले आरोप लगाउँदै आएकी छिन् ।

वि.सं.२०७७ असोज ४ आइतवार १४:२६ मा प्रकाशित

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...