back
CTIZAN AD

सङ्क्रान्ति बजारमा मालपोत कार्यालय सेवा

वि.सं.२०७३ पुस २१ बिहीवार

1K 

shares

२१ पुस,तेह्रथुम । पूर्वी आठराई क्षेत्रका नौ गाविसलाई लक्ष्य गर्दै सङ्क्रान्ति बजारबाट मालपोल कार्यालयले बुधबार सेवा सञ्चालन गरेकोे छ ।

प्रजिअ मनुका न्यौपानेले कार्यालय उद्घाटन गर्दै कर्मचारीलाई अनुशासित र मर्यादित भएर कार्यसम्पादन गर्न आग्रह गर्नुभयो । कार्यालय प्रमुख विजय इङनामले कार्यालय सञ्चालनमा सबै सरोकार भएका निकायलाई आवश्यक सहयोगका लागि अनुरोध गर्नुभयो ।

कार्यालय सञ्चालनमा आएपछि वर्षौंदेखि सेवा लिन १२ कोस टाढा सदरमुकाम म्याङलुङ धाउनुपर्ने आठराईवासीको बाध्यता अब हटेको छ । कार्यालयबाट आठराई क्षेत्रका ह्वाकु, इवा, छातेढुङ्गा, चुहानडाँडा, थोक्लुङ, सङ्क्रान्तिबजार, खाम्लालुङ, सम्दु र इसिबु गाविसवासीले मालपोतसँग सम्बन्धित सेवा पाउने भएका छन् । रासस

वि.सं.२०७३ पुस २१ बिहीवार ०५:०८ मा प्रकाशित

सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक

सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक

काठमाडौँ । सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी, पारदर्शी, उत्तरदायी...

क्यान्सर अस्पतालमा ‘किमो’ लगाउने बिरामीको चाप

क्यान्सर अस्पतालमा ‘किमो’ लगाउने बिरामीको चाप

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शय्या र जनशक्तिका...

एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

काठमाडौँ । एकै दिन देशका विभिन्न भागमा विभिन्न प्रकारका विपद्का...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...