back
CTIZAN AD

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९० हजार नाघ्यो, ५६ लाख संक्रमित

वि.सं.२०७७ असोज ७ बुधवार

693 

shares

७ असोज, काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९० हजार नाघेको छ । मंगलबार भारतमा ८० हजार ३ सय ९१ नयाँ कोरोना संक्रमितहरु थपिएका छन भने संक्रमणबाट १ हजार ५६ जनाको मृत्यु भएको छ ।

यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमितहुनेको संख्या ५६ लाख ४६ हजार १० पुगेको छ भने संक्रमणबाट ९० हजार २१ जनाको मृत्यु भएको छ ।

विश्वभरमा कोरोना संक्रमित संख्या ३ करोड १७ लाख ८८ हजार २ सय ९५ पुगेको छ भने ९ लाख ७५ हजार ५ सय ५५ जनाको मृत्यु भएको छ ।

वि.सं.२०७७ असोज ७ बुधवार १३:०४ मा प्रकाशित

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

सियोल । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई बलियो बनाउने...

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

तेहरान । इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको...

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

भियना । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले युक्रेनको...

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

कोलम्बो । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ...