back
CTIZAN AD

आज कोलकत्ता र हैदरावाद भिड्दैँ, र्हेनुहोस सम्भावित प्लेइङ्ग-११

वि.सं.२०७७ असोज १० शनिवार

729 

shares

असोज १०, काठमाडौँ । आईपिएलको आठौँ खेलमा आज कोलकत्ता नाइट राइडर्स र सनराइजर्स हैदरावाद भिड्न गईरहेका छन ।

कोलकत्ता आफ्नो पहिलो खेलमा मुम्बई इन्डियन्ससँग ४९ रनले पराजित भएको थियो भने सनराइजर्स हैदरावाद पनि रोयल च्यालेन्जर्स बेङ्गलोरसँग १० रनले पराजित भएको थियो । दुवै टिम आज २०२० को आईपिएलका आफ्नो पहिलो जितको खेजिमा रहने छन ।

खेल नेपाली समय अनुसार आज बेलुका ७:४५ बाट सुरु हुने छ ।

सनराइजर्स हैदरावादको सम्भावित प्लेइङ्ग इलेवन :

डेविड वार्नर, जोनी बेयरस्टो, मनिष पाण्डे, विराट सिंह, विजय शंकर, अब्दुल समद, मोहम्मद नबी, रासिद शान, भुवनेश्वर कुमार, खलील अहमद, सिद्वार्थ कौल

कोलकत्ता नाइट राइडर्सको सम्भावित प्लेइङ्ग इलेवन:

सुनिल नारायण, शुभनम गिल, नीतीश राणा,इयोन र्मोगन, आन्द्रे रसल, दिनेश कार्तिक, प्याट कमिन्स, कुलदिप यादव, कमलेश नगरकोटी, शिवम मावी, प्रसिद कृष्ण ।

वि.सं.२०७७ असोज १० शनिवार ०९:२२ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...