back
CTIZAN AD

गजल

वि.सं.२०७७ असोज १० शनिवार

831 

shares

आज-भोलि त मलाई आफ्नै छायाले पनि छेक्छ ।
हुन त ओरालो लागेको हरिणलाई बाछोले खेद्छ ।

मैले फूल दिन्छु तिमी काँडा मात्र किन देख्छौ प्रिय ?
सत्यता यही हो जसको आँखामा जे छ त्यस्तै देख्छ ।

तिमी भन्छौ भने प्राण झिकेर हत्केलामा राखिदिन्छु,
तिमी बिना बाचेर के अर्थ ? जहाँ स्वासले पनि हेप्छ ।

संसारमा विश्वास योग्य चिज के हो भन्दिनुस् कोही,
आफ्नो भन्नेले त झन् छेउ धकेल्छ कुनामा अचेट्छ ।

यो जमाना स्वार्थको हो भलो कसैलाई सोच्नुहुदैन,
आफैं हेर्नुहोस् दुध पिएर सर्पले कसरी बिष उकेल्छ ।

वि.सं.२०७७ असोज १० शनिवार ०९:२३ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...