back
CTIZAN AD

बाबुराम भट्टराई भन्छन् : श्रमिकको आँसुले सत्तासिनलाई एकदिन अवश्य पिर्छ

वि.सं.२०७७ असोज ११ आइतवार

789 

shares

काठमाडौं । कोरोना महामारीको कारण अलपत्र परेका श्रमिकहरुको व्यवस्थापन सरकारले गरेको वेवास्ताप्रति जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईले विरोध जनाएका छन् । उनले सरकारका मान्छे कमिसनको भागण्डामा मात्रै मस्त बनेको आरोप लगाए ।

सामाजिक सञ्जाल ट्विरमा उनले श्रमिकहरुको आँसुले सत्तासिनलाई पिर्ने पनि टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा भट्टराईले भनेका छन् , ‘श्रमिकको मुक्तिको नाउँमा भोट मागेर सत्तासीन भएकाहरू सिंहदरबाररबालुवाटारमा कमिसनको भागबण्डा, आफ्ना आसेपासेलाई कुर्सीको भागबण्डामा व्यस्त छन् ! यिनको आँसुले एकदिन पिर्छ पिर्छ !’

पछिल्लो समय कोरोना महामारीसँगै लाखौंको संख्यामा श्रमिकहरु बेरोजगार बन्न पुगे । गाउँ जान नपाएका श्रमिक काठमाडौंको चोक–चोकमा अलपत्र अवस्थामा छन् ।

अलपत्र परेका श्रमिकलाई विभिन्न सहयोगी संस्थाहरुले सहयोग गरिरहँदा सरकार भने मुखदर्शक बनेको छ । जसको चौतर्फी विरोध भईरहेको छ ।

वि.सं.२०७७ असोज ११ आइतवार १४:१४ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...