back
CTIZAN AD

आज राजिस्थान र पंजाब भिड्दैँ, यस्तो हुनसक्छ प्लेइङ्ग-११

वि.सं.२०७७ असोज ११ आइतवार

750 

shares

असोज ११, काठमाडौँ । आईपिएलको नवौँ खेलमा आज किंग्स इलेवन पंजाब र राजिस्थान रोयल्स भिड्न गईरहेका छन ।

राजिस्थानको यो दोस्रो खेल हुनेछ भने पंजाबको यो तेस्रो खेल हुनेछ । राजिस्थानले पहिलो खेलमा चेन्नाईलाई १६ रनले पराजित गरेको थियो । त्यसैगरि आफ्नो तेस्रोे खेल खेल्न गईरहेको पंजाब आफ्नो पहिलो खेलमा दिल्लीसँग सुपर ओभरका पराजित भएको थियो भने दोस्रो खेलमा बेङ्गलोरलाई ९७ रन पराजित गदैँ पहिलो जित निकालेको थियो ।

दोस्रो खेल अगाडी राजिस्थानका ओपनर जस बटलर टिममा जोडिएका छन । उनी डेविड मिलरको स्थानमा खेल्ने सम्भावना उच्च रहेको छ । त्यसैगरी पंजाबका लागि पनि क्रिस गेलले आज पहिलो खेल खेल्न सक्छन । लगातार दुई खेलमा राम्रो प्रदर्शन गर्न नसकेका निकोलस पुरणको स्थानमा आज क्रिस गेलले खेल्ने सम्भावना निकै उच्च रहेको छ ।

पंजाबकोे सम्भावित प्लेइंग इलेवन :

केएल राहुल, क्रिस गेल, मयंक अग्रवाल, करुण नायर, ग्लेन म्याक्सवेल, सर्फराज खान, शेल्डन कोटरल, मोहम्मद शमी, रवि विश्नोइ, कृष्णप्पा गौथम, मुजिब उर रहमान ।

राजिस्थानको सम्भावित प्लेइङ्ग इलेवन :

यशस्वि जैसवाल, रोबिन उथप्पा, स्टीवन स्मिथ, जस बटलर, संजु श्यामशन, टम करण, रियान पराग, श्रेयर गोपाल, जोफ्रा आर्चर, जयदेव उनाडकट, अंकित राजपुत

वि.सं.२०७७ असोज ११ आइतवार १५:४५ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...