back
CTIZAN AD

कोलकत्ताको लगातार दोस्रो जित, राजिस्थान पराजित हुदाँ दिल्लीलाई फाइदा

वि.सं.२०७७ असोज १५ बिहीवार

687 

shares

ओसज १५, काठमाडौँ । कोलकत्ता नाईट राइडर्सले आईपिएलमा आफ्नो लगातार दोस्रो जित निकालेको छ । हिजो भएको खेलमा अपराजित राजिस्थानलाई ३७ रनले पराजित गदैँ कोलकत्ताले आफ्नो तेस्रो खेलबाट पनि २ अकं जोड्दैँ अकं तालिकामा ४ अकं सहित दोस्रो स्थानमा पुगेको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १७४ रन बनाएको थियो । कोलकत्ताका लागि शुभमन गिलले सर्वाधिक ४७ रन बनाएका थिए । त्यसैगरी राजिस्थानका लागि बलिङ्गमा जोफ्रा आर्चरले २ विकेट निकाले ।

कोलकत्ताले दिएको १७५ रनको लक्ष्य राजिस्थानले पुरै २० ओभर खेल्दा पनि पुरा गर्न सकेन । राजिस्थानले २० ओभरमा ९ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो । राजिस्थानका लागि टम करणले ३४ बलमा ५४ रनको विस्फोट पारी खेलेता पनि टिमलाई जित भने दिलाउन सकेनन् । त्यसैगरी कोलकत्ताका लागि बलिङ्गमा कमलेश नगरकोटी, शिवम मावी र वरुण चक्रवर्तीले सर्वाधिक २\२ विकेट लिएका थिए ।

राजिस्थान पराजित भएसँगै सन्दिप आवद्ध टिम दिल्ली क्यापिटल्स अकं तालिकामा नेट रनरेटका आधारमा पहिलो स्थानमा पुगको छ । अकं तालिकामा शिर्ष ४ मा रहेका सबै टिमको ४ अकं रहेको छ ।

वि.सं.२०७७ असोज १५ बिहीवार ०९:४२ मा प्रकाशित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...