back
CTIZAN AD

दक्षिण अफ्रिकाको लागि राजदूतमा डा निर्मलकुमार विश्वकर्माको नाम सिफारिस

वि.सं.२०७७ असोज १५ बिहीवार

735 

shares

१५ असोज, काठमाडौं । सरकारले दक्षिण अफ्रिकाको राजदूतमा डा निर्मलकुमार विश्वकर्मालाई सिफारिस गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ९ का विश्वकर्मालाई राजदूतमा सिफारिस गरेको हो।

सो बैठकले अमेरिकाका लागि पूर्वअर्थमन्त्री डा। युवराज खतिवडा र बेलायतका लागि निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीका लाई राजदूत सिफारिस गरेको छ।

सिफारिस भएका राजदूतहरु नियुक्त हुनका लागि संसदीय सुनुवाइबाट स्वीकृत गर्नुपर्छ भने सम्बन्धित मुलुकबाट एग्रिमो आउनु पर्दछ ।

वि.सं.२०७७ असोज १५ बिहीवार १६:०२ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...