back
CTIZAN AD

राष्ट्रिय युवा संघले टुंग्यायो ७७ जिल्ला र विभागको नेतृत्व, कुन जिल्लामा कसको नेतृत्व ? (परिपत्रसहित)

वि.सं.२०७७ असोज १६ शुक्रवार

1.1K 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठन राष्ट्रिय युवा संघ, नेपालले जिल्ला र विभागहरुको नेतृत्वहरुबारे टुंगो लगाएको छ । युवा संघको असोज १४ र १५ मा बसेको बैठकले नेतृत्वबारे टुंगो लगाएको हो ।

बैठकले यसअघि भएका संगठनात्मक तथा कार्यक्रमिक निर्णयहरु पनि अनुमोदन गरेको छ । संगठनको केन्द्रिय कमिटीमा पर्वतबाट लोकराज आचार्य र ओखलढुंगाबाट सन्तोष मगरलाई पनि मनोनित गरेको छ ।

बैठकले विभिन्न कारणले रिक्त रहेको जाजरकोट, मुस्ताङ र पाँचथर जिल्ला संयोजकहरुको पनि टुंगो लगाएको छ ।

साथै संगठनको लेखा र निर्वाचन आयोगमा साविक युवा संघले जिम्मेवारी लिने र अनुशासन र गैरभौगोलिक प्रदेशमा साविक वाइसिएलले नेतृत्व लिने निर्णय गरेको छ ।

बैठकले सबै जिल्ला कमिटी र मातहतका कमिटीहरुको एकता आगामी कात्तिक महिनाभित्र र केन्द्रित तहका एकता असोज महिनाभित्र सम्पन्न गर्ने निर्णय गरेको छ ।

यस्तो छ परिपत्र

वि.सं.२०७७ असोज १६ शुक्रवार १६:१० मा प्रकाशित

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...

राष्ट्रियसभाः ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने एलपी ग्यास बिक्री वितरणमा...

सरकारी कार्यालयमा दिइने निवेदनको ढाँचामा एकरूपता ल्याइने, मागर्दशन जारी

सरकारी कार्यालयमा दिइने निवेदनको ढाँचामा एकरूपता ल्याइने, मागर्दशन जारी

काठमाडौँ । सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि...

राष्ट्रियसभा बैठक सुरु

राष्ट्रियसभा बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुुरु भएको छ । सभाको आजको...

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

काठमाडौं । भारतीय इलेक्ट्रिक कमर्सियल भेहिकल ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले आफ्नो...

ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी

ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास आपूर्तिको...