back
CTIZAN AD

फ्रान्सेली राष्ट्रपति माक्रोँको अर्को विवादस्पद अभिव्यक्ति : इस्लाम धर्मको कारण पुरै विश्व संकटमा

वि.सं.२०७७ असोज १६ शुक्रवार

822 

shares

काठमाडौं । फ्रान्सका राष्ट्रपनि एमानुएल माक्रोँले इस्लाम धर्मको विषयमा अत्यन्तै विवादास्पद टिप्पणी गरेका छन् । समाचार एजेन्सी एएफपीका अनुसार माक्रोँले इस्लाम धर्म कै कारण विश्व नै संकटमा पुगेको बताए ।

उनले एक भाषणका समय इस्लामी कट्टरपन्थीसँग लड्नुपर्ने बताए । जानकारी रहोस् कि यो मैक्रोंको पहिलो विवादास्पद अभिव्यक्ति होइन् । यसअघि पनि उनले इस्लाम धर्म विरोधी यस्तै विवादास्पद अभिव्यक्ति दिएका थिए ।

माक्रोँको देश फ्रान्समा पनि मुस्लिम समुदायको संख्या ठूलो छ । पछिल्लो रिपोर्टअनुसार फ्रान्समा ६० देखि ६५ लाखको संख्यामा मुस्लिम समुदाय छन् ।


गत वर्षदेखि राष्ट्रपति माक्रोँले फ्रान्समा विदेशी आगन्तुकलाई आउन रोक लगाइ दिएका थिए । उनले त्यस समय कट्टरपन्थी र विभाजनकारीका लागि यो निर्णय लिइएको बताएका थिए ।

माक्रोँले फ्रान्समा अनिवार्य स्थानीय भाषा सिक्नुपर्ने नियम पनि बनाएका छन् । स्थानिय भाषा फ्रेच्न सिक्नु भनेको इस्लाम समुदाय विरोधी पनि हो ।

वि.सं.२०७७ असोज १६ शुक्रवार १७:४७ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...