back
CTIZAN AD

गण्डकी प्रदेश कला, साहित्य र ईतिहासमा सम्पन्न छ : मन्त्री लम्साल

वि.सं.२०७७ असोज १६ शुक्रवार

870 

shares

गण्डकी – गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेश कला, साहित्य र ईतिहासमा धनि भएको वताएकाछन् । आज पर्वतको जलजला, ओख्रेनी निवासी पत्रकार, लेखक, चित्रकार तथा कलाकारको रुपमा पहिचान बनाएका तिलक प्रसाद पुनद्वारा लिखित ‘वस्ति भित्र’ पुस्तक विमोचनको क्रममा मन्त्री लम्सालले सो कुरा बताएका हुन् ।

नेपाली समाज र नेपाली पहिचानको मौलिकतालाई पुस्तकको माध्यमबाट स्पर्श गरेको चर्चा गर्दै मन्त्री लम्सालले लेखक पुनलाई शुभकामना व्यक्त गरे । मन्त्री लम्सालले भने, ‘यहाँ भाषा र संस्कृतिको विकास बेलैमा भएको हो ।’ समग्र नेपाली बाङमयको क्षेत्रमा गण्डकी प्रदेशको महत्वपुर्ण भुमिका रहेकोले अहिलेको सन्दर्भमा देशलाई समृद्ध बनाउँदै भाषा, साहित्य र कलाको विकास गर्न पनि पछिल्लो पुस्ता कृयाशिल रहनुपर्ने मन्त्री लम्सालको भनाई छ ।

लेखक पुनद्वारा लिखित ‘वस्ति भित्र’ पुस्तकमा लेखक स्वयंले देशका विभिन्न पर्यटकीय सम्भावना बोकेका स्थानहरुको अध्ययन भ्रमण गरि वस्तुगत विश्लेषण गरेका छन् ।

वि.सं.२०७७ असोज १६ शुक्रवार १८:०६ मा प्रकाशित

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

ढोरपाटन (बागलुङ) । तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...