back
CTIZAN AD

मानवअधिकार संगठनहरुको एकता, यस्तो छ ७७ सदस्यीय कार्यसमिति

वि.सं.२०७७ असोज १७ शनिवार

1K 

shares

१७ असोज, काठमाडौँ । सत्तारुढ नेकपाको पार्टी एकतासँगै ती पार्टी निकट दुई मानवअधिकार संगठन बीच पनि एकता भएको छ ।
राजधानी काठमाण्डौमा शुक्रबार भएको भर्चुअल घोषणासभामार्फत मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान, नेपाल(काहुरास्ट) र राष्ट्रिय मानवअधिकार तथा एकता मंच (मानवअधिकार एलायन्स) बीच एकता भै मानवअधिकार तथा सामाजिक अभियान(एचआर क्याम्पेन) बनेको छ ।

देशैभरबाट ८ सय बढीको सहभागितामा घोषणा गरीएको एचआर क्याम्पेनमा ७७ सदस्यीय केन्द्रीय समिति गठन गरिएको छ । कार्यसमितिमा संयोजक मिन शाही रहेका छन् भने सहसंयोजकमा हुकुम पोखरेल रहेका छन् । संयोजक शाहीका अनुसार छिट्टै प्रदेश कमिटी तथा जिल्ला कार्यसमिति पनि घोषणा गरिने छ ।

यस्तो छ केन्द्रीय समिति :
मीनबहादुर शाही (कालिकोट), हुकुम प्रसाद पोखरेल(काठमाडौ), अमर बहादुर ऐर(बाँके), आभा सेतु सिंह, (सप्तरी), कर्ण प्रसाद चौँलागाई(कालिकोट), कमला उप्रेती (काठमाडौ), कमला ज्ञवाली(कैलाली), कल्पना पौडेल, (तनहुँ), डा केदारचन्द्र भट्ट(बैतडी), केशव धौराली(इलाम), कृष्णकुमार श्रेष्ठ(धादिङ), खुमप्रसाद सुवेदी(पर्वत), गीता न्यौपाने(काठमाण्डौ), गोकुल सापकोटा(धादिङ्ग), गोविन्द पहाडी(पर्वत), जगन्नाथ पोखरेल(प्युठान), टीका दाहाल, (ललितपुर), डिलु घिमिरे(सुर्खेत), तिलोत्तम पौडेल (नवलपरासी), दिपेन्द्र प्रकास डि.सि.(सल्यान), दीपेन्द्र पाठक(मकवानपुर), दीवा पुन(म्याग्दी), दुर्गा कार्की(म्याग्दी), देवेन्द्र विश्वकर्मा(ईलाम), नानिमाया थापा(सिन्धुपाल्चोक), नारायण विक(सुर्खेत), निर्मल गौतम (दाङ), नेत्र पाण्डे(रुपन्देही), पद्मप्रसाद खतिवडा(काठमाडौं), पवित्रा शाही(सुर्खेत), पार्वती आग्री(कैलाली), पिवन्त न्यौपाने(भोजपुर), पूर्ण रावल(हुम्ला), पुण्य यादव(सप्तरी), पुरुषोत्तम नेपाल(मोरङ), पोम नारायण पौडेल(कपिलबस्तु), प्रदीप डंगोल(काठमाण्डौँ), फिरुलाल चौधरी(कैलाली), बरम महत(जुुम्ला), बासुदेव वराल(कास्की), बिनिता रोका (गुल्मी), बैकुण्ठ दाहाल (उदयपुर), भरत खड्का (उदयपुर), मणीभद्र शर्मा (बाग्लुङ्ग), महेशदत्त भट्ट (कञ्चनपुर), महेश्वरी राई (उदयपुर), मानबहादुर रोकाया (जुम्ला), मीना तिवारी (घिमिरे) (पर्वत), मीना पौडेल (काठमाण्डौ), मो. नईम अन्सारी (महोत्तरी), यादवकुमार सरकार (सर्लाही), राजेन्द्र शर्मा (सिन्धुपाल्चोक), राजेन्द्रलक्ष्मी गैरे (पाल्पा), रामकल्याण प्रसाद यादव (रौतहट), रामबहादुर विश्वकर्मा (सिन्धुली), रेम विश्वकर्मा(पाल्पा), रेणु शर्मा(काठमाण्डौ), लक्ष्मी कार्की (काठमाण्डौ), लक्ष्मीपति पौडेल (स्याङ्जा), लालबहादुर ओली (बाजुरा), विदुर सुवेदी (धनकुटा), विनोदखण्ड तिमिल्सिना(चितवन),  डा. विष्णु राई (काठमाण्डौं), शंकर ढकाल (संखुवासभा), शिव खकुरेल (कास्की), डा.शिवशरण महर्जन (काठमाण्डौ), शोभा खनाल(गोरखा), सन्तोष मल्ल(मुुगु), सन्चमाया स्याङ्बो(सिन्धुपाल्चोक), समिर नेपाल(काठमाण्डौ), सरस्वती नेपाली (बैतडी), सरिता गौतम( भक्तपुर), सिर्जना दनुवार (उदयपुर), सुरेश कुमार गौतम (बाँके), होम पाठक (दोलखा), श्रृजना केसी (ललितपुर) र ज्ञानी कंडेल (धादिङ्ग) ।

वि.सं.२०७७ असोज १७ शनिवार १०:११ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...