back
CTIZAN AD

राष्ट्रपतिद्वारा ट्रम्पलाई स्वास्थ्यलाभको कामना

वि.सं.२०७७ असोज १८ आइतवार

633 

shares

राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पको शीघ्र स्वास्थ्यलाभको कामना गरकी छन् ।

राष्ट्रपति भण्डारीले अमेरिकी राष्ट्रपति ट्रम्पलाई पठाएको सन्देशमा कोभिड–१९ को अहिले समय र महामारी नियन्त्रण, त्यसपछि स्वास्थ्य, अर्थतन्त्र र जनताको कल्याणका लागि ठोस कदम आवश्यक भएको बताएकी छन् ।

राष्ट्रपति भण्डारीले बहुआयामिक नेपाल–अमेरिका सम्बन्ध भविष्यमा अझ सुदृढ हुने विश्वास पनि व्यक्त गरेकी छन् ।

वि.सं.२०७७ असोज १८ आइतवार १५:३५ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...