back
CTIZAN AD

सांसदहरुको ध्वंसात्मक कार्य निन्दनीय-अध्यक्ष कमल थापा

वि.सं.२०७७ असोज २० मंगलवार

759 

shares

२० असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सोमबार प्रदेश ५ को संसदमा भएको ध्वंशात्मक कार्यको निन्दा गरेका छन् ।

अध्यक्ष थापाले मंगलबार ट्विटमार्फत् यस्तो गतिबिधिको निन्दा गर्दै संघीयताको ५ वर्षीय अनुभवले संघीयता आवस्यक नभएको भन्दै केन्द्र र स्थानीयतह कायम गरी प्रदेश तह खारेज गर्न समेत माग गरेका छन् ।

‘५ नं प्रदेशसभा बैठकमा मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूको ध्वंसात्मक कार्य निन्दनीय छ,’ अध्यक्ष थापाले भनेका छन्, ‘यो घटनाको कारणले मात्र होइन,संघियताको ५ बर्षे अनुभवले समेत संघियता आबश्यक छैन भन्ने प्रमाणित भएको छ । केन्द्र र स्थानीयतह कायमगरी प्रदेश तह खारेज गरौँ ।’

https://www.facebook.com/KamalThapaOfficial/posts/3469335816421161

वि.सं.२०७७ असोज २० मंगलवार ०८:१२ मा प्रकाशित

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले...

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन...

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन अन्तर्गत बन्दसत्र दिउँसो...

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले संसदीय दल र केन्द्रीय सचिवालय बैठक...

विदेशी ठेक्का रद्द, राष्ट्रिय परिचयपत्र अब सरकार आफैंले छाप्ने

विदेशी ठेक्का रद्द, राष्ट्रिय परिचयपत्र अब सरकार आफैंले छाप्ने

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र छपाइ तथा सूचना प्रणाली व्यवस्थापनको...

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...