back
CTIZAN AD

आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ असोज २० मंगलवार

687 

shares

२० असोज, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ ।

नेपाल बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (मंगलबार असोज २० गते, अक्टोबर ६) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ९७ पैसा र विक्रिदर ११७ रुपैयाँ ५७ पैसा रहेको छ । आज डलरको भाउमा झण्डै ३० पैसाले वृद्दि भएको हो ।

त्यसैगरी युरो १ को खरिददर १३७ रुपैयाँ ४३ पैसा र विक्रिदर १३८ रुपैयाँ १४ पैसा रहेको छ । सोमबारको तुलनामा आज युरोको भाउ झण्डै १ रुपैयाँले बढेको हो ।
त्यस्तै युके पाउण्ड १ को खरिददर १५१ रुपैयाँ २७ पैसा र बिक्रिदर १५२ रुपैयाँ १४ पैसा रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउमा पनि वृद्दि भएको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

Exchange Rate for October 6, 2020

Exchange Rates Fixed By Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 116.97 117.57
EUR (European Euro)
1 137.43 138.14
GBP (UK Pound Sterling)
1 151.37 152.14
CHF (Swiss Franc)
1 127.55 128.21
AUD (Australian Dollar)
1 83.95 84.38
CAD (Canadian Dollar)
1 88.12 88.57
SGD (Singapore Dollar)
1 85.93 86.37
JPY (Japanese Yen)
10 11.07 11.13
CNY (Chinese Yuan)
1 17.23 17.31
SAR (Saudi Arabian Riyal)
1 31.19 31.35
QAR (Qatari Riyal)
1 32.13 32.29
THB (Thai Baht)
1 3.72 3.74
AED (UAE Dirham)
1 31.85 32.01
MYR (Malaysian Ringgit)
1 28.17 28.31
KRW (South Korean Won)
100 10.08 10.14
SEK (Swedish Kroner)
1 13.12 13.19
DKK (Danish Kroner)
1 18.47 18.57
HKD (Hong Kong Dollar)
1 15.09 15.17
KWD (Kuwaity Dinar)
1 381.89 383.85
BHD (Bahrain Dinar)
1 310.19 311.78

 

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ? हेर्नुहोस् विवरण

 

वि.सं.२०७७ असोज २० मंगलवार ०८:४८ मा प्रकाशित

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा...

व्वाइज होस्टलमा भएको कुटपिटबाट युवकको मृत्यु, एक किशोर पक्राउ

व्वाइज होस्टलमा भएको कुटपिटबाट युवकको मृत्यु, एक किशोर पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा...

आज यी चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...