back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ? हेर्नुहोस् विवरण

वि.सं.२०७७ असोज १९ सोमवार

735 

shares

१९ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (सोमबार असोज १९ गते, अक्टोबर ५) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ७४ पैसा र विक्रिदर ११७ रुपैयाँ ३४ पैसा रहेको छ । डलरको भाउमा आज केही पैसाले घटेको हो ।

त्यसैगरी युरो १ को खरिददर १३६ रुपैयाँ ७७ पैसा र विक्रिदर १३७ रुपैयाँ ४८ पैसा रहेको छ । युरोको भाउ आज पनि केही पैसाले घटेको हो ।
त्यस्तै युके पाउण्ड १ को खरिददर १५० रुपैयाँ ९९ पैसा र बिक्रिदर १५१ रुपैयाँ ७६ पैसा रहेको छ । आइतबारको तुलनामा पाउण्डको भाउ आज केही पैसाले घटेका छ ।

यस्तो छ अन्य मुद्राको भाउ

Exchange Rate for October 5, 2020

Exchange Rates Fixed By Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 116.74 117.34
EUR (European Euro)
1 136.77 137.48
GBP (UK Pound Sterling)
1 150.99 151.76
CHF (Swiss Franc)
1 126.73 127.38
AUD (Australian Dollar)
1 83.62 84.05
CAD (Canadian Dollar)
1 87.76 88.21
SGD (Singapore Dollar)
1 85.58 86.02
JPY (Japanese Yen)
10 11.08 11.14
CNY (Chinese Yuan)
1 17.19 17.28
SAR (Saudi Arabian Riyal)
1 31.12 31.28
QAR (Qatari Riyal)
1 32.06 32.22
THB (Thai Baht)
1 3.70 3.72
AED (UAE Dirham)
1 31.78 31.95
MYR (Malaysian Ringgit)
1 28.03 28.18
KRW (South Korean Won)
100 10.01 10.06
SEK (Swedish Kroner)
1 13.06 13.12
DKK (Danish Kroner)
1 18.38 18.47
HKD (Hong Kong Dollar)
1 15.06 15.14
KWD (Kuwaity Dinar)
1 381.38 383.34
BHD (Bahrain Dinar)
1 309.53 311.12

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ असोज १९ सोमवार ०८:०३ मा प्रकाशित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...