back
CTIZAN AD

सरकार पुर्ण रुपमा असफल भयो : कमल थापा

वि.सं.२०७७ असोज १९ सोमवार

594 

shares

काठमाडाैं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकार पुर्ण रुपमा असफल भएको बताएका छन् । सामाजिक सञ्जालमा अभिव्यक्ति राख्दै अध्यक्ष थापाले सरकार कोरोना महामारी, भ्रष्टाचार र धर्मपरिवर्तन नियन्त्रण गर्न पुर्ण रुपमा असफल भएको बताए ।

अध्यक्ष थापाको अनुसार सरकार रोजगारी सिर्जना गर्न र भारतसँग वार्ता गरि अतिक्रमित भुमि फिर्ता गर्न असफल भएको छ । आफु प्रधानमन्त्री केपी ओलीको शुभचिन्तक भएको बताउँदै अध्यक्ष थापाले समय ढिला नहुँदै जागेर काम गर्न अनुरोध गरेका छन् ।

वि.सं.२०७७ असोज १९ सोमवार ०८:२० मा प्रकाशित

विदेशी ठेक्का रद्द, राष्ट्रिय परिचयपत्र अब सरकार आफैंले छाप्ने

विदेशी ठेक्का रद्द, राष्ट्रिय परिचयपत्र अब सरकार आफैंले छाप्ने

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र छपाइ तथा सूचना प्रणाली व्यवस्थापनको...

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

साउदीले किन परिवर्तन गर्‍यो सीप प्रमाणीकरण नीति ?

साउदीले किन परिवर्तन गर्‍यो सीप प्रमाणीकरण नीति ?

काठमाडाैँ । साउदी अरबमा रोजगारीका लागि जाने नेपाली कामदारले अब अनुभवको...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...