back
CTIZAN AD

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री दुगडकै उद्योग गैरकानुनी

वि.सं.२०७७ असोज १९ सोमवार

645 

shares

काठमाडौं –उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडकै उद्योग गैरकानुनी रुपमा सञ्चालन हुँदै आएको छ । मोरङमा सञ्चालित ‘दुगड स्पाइस एन्ड फुड प्रोडक्ट प्रालि’ ले मापदण्ड पुरा नै नगरी सेन्चुरी स्प्रिंकलर्स टेवल साल्टको नामबाट नुन प्याकेजिङ गरि विक्रि वितरण गर्ने गरेको छ ।

मन्त्री दुगडको उक्त उद्योगले विभिन्न किसिमका खाद्य पदार्थ तथा मसलाहरुको उत्पादन गर्ने गर्छ, जसमा कानुन विपरित नुनको प्याकेजिङ गरि विक्रि वितरण गर्ने गरेको पाइएको छ ।

कुनै पनि प्रकारको खाद्य वस्तुको उत्पादन गरेर विक्रि वितरण गर्नका लागि अनिवार्य रुपमा खाद्या गुणस्तर तथा गुण नियन्त्रण विभागको अनुमति लिएर काम गर्नुपर्नेमा ‘दुगड स्पाइस एन्ड फुड प्रोडक्ट प्राली’ले विभागको अनुज्ञापत्र र स्विकृतिविना नै नुनको उत्पादन र प्याकेजिङ गरि विक्रि वितरण गर्ने गरेको छ । आजको राजधानी दैनिकमा खबर छ ।

वि.सं.२०७७ असोज १९ सोमवार ०९:०६ मा प्रकाशित

रास्वपा महाधिवेशनः मतदान भोलि

रास्वपा महाधिवेशनः मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि...

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले...

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन...

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन अन्तर्गत बन्दसत्र दिउँसो...

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले संसदीय दल र केन्द्रीय सचिवालय बैठक...

विदेशी ठेक्का रद्द, राष्ट्रिय परिचयपत्र अब सरकार आफैंले छाप्ने

विदेशी ठेक्का रद्द, राष्ट्रिय परिचयपत्र अब सरकार आफैंले छाप्ने

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र छपाइ तथा सूचना प्रणाली व्यवस्थापनको...