back
CTIZAN AD

बेङ्गलोरलाई ५९ रनले पराजित गर्दै दिल्ली अकं तालिकाको शिर्ष स्थानमा

वि.सं.२०७७ असोज २० मंगलवार

795 

shares

२० असोज, काठमाडौँ । हिजो भएको खेलमा सन्दिप लामिछाने आवद्ध टिम दिल्ली क्यापिट्ल्सले रोयल च्यालेन्जर्स बेङ्गलोरलाई ५९ रनले पराजित गर्दै अकं तालिकाको शिर्ष स्थानमा पुगेको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १९६ रन बनाएको थियो । दिल्लीका लागि ब्याटिङ्गमा मार्कस स्टोइनिसले सर्वाधिक ५३ रन बनाएका थिए भने बेङ्गलोरका लागि बलिङ्गमा मोहम्मद सिराजले सर्वाधिक २ विकेट लिएका थिए ।

१९७ रनको विशाल लक्ष्य पछाएको बेङ्गलोरले २० ओभरमा ९ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो । ब्याटिङ्गमा बेङ्गलोरका कप्तान विराट कोहलीले सर्वाधिक ४३ रन बनाएका थिए । दिल्लीका लागि बलिङ्गमा कागिसो रबाडाले ४ ओभरमा २४ रन दिएर ४ विकेट लिएका थिए ।

जितसँगै दिल्लीले ५ खेल बाट ८ अकं जोड्दैँ अकं तालिको शिर्ष स्थानमा पुगेको छ ।

वि.सं.२०७७ असोज २० मंगलवार ०९:२४ मा प्रकाशित

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...