back
CTIZAN AD

कोरोना सङ्क्रमण पुष्टि भएपछि मालपोत कार्यालय सिन्धुली बन्द

वि.सं.२०७७ असोज २० मंगलवार

810 

shares

२० असोज, सिन्धुली । भूमि सुधार तथा मालपोत कार्यालय सिन्धुली आजबाट अर्को सूचना नआएसम्मका लागि बन्द भएको छ ।

कार्यालयमा अग्रपङ्क्तिमा बसेर काम गर्ने कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अर्को सूचना जारी नभएसम्मका लागि कार्यालय बन्द गर्ने निर्णय भएको कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

सूचनामा कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण र अन्य कर्मचारी पनि अस्वस्थ भएका कारण सेवा प्रवाह गर्दा सङ्क्रमण फैलन सक्ने भन्दै आजदेखि अर्को सूचना नभएसम्मका लागि कार्यालय बन्द भएको उल्लेख छ । रासस

वि.सं.२०७७ असोज २० मंगलवार १५:०७ मा प्रकाशित

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

काठमाडौँ । हुलाक सेवा विभागले मुलुकको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...

‘सफा सहर’को साख जोगाउन कठिन

‘सफा सहर’को साख जोगाउन कठिन

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१५ का स्थानीय विनोद राई भन्छन्,...