back
CTIZAN AD

विश्वभरमा एकैदिनमा ३ लाख कोरोना भाइरसबाट सक्रंमित, ५ हजार भन्दा बढिको मृत्यु

वि.सं.२०७७ असोज २१ बुधवार

750 

shares

२१ असोज, काठमाडौँ । विश्वभरमा एकैदिनमा कोरोना भाइरसबाट ३ लाख भन्दा बढि संक्रमित भएका छन भने ५ हजार भन्दा बढिको मृत्यु भएको छ ।

मंगलबार विश्वभरमा ३ लाख ११ हजार ६ सय १३ जना संक्रमित भएसँगै कुल संक्रमितको संख्या ३ करोड ६० लाख ५३ हजार १ सय ४३ पुगेको छ । त्यसैगरि मंगलबार नैँ विश्वभरमा ५ हजार ५ सय ५३ जनाको मृत्यु पछि यस महामारीबाट ज्यान गुमाउनेको संख्या १० लाख ५४ हजार ७ सय १६ पुगेको हाे ।

गएकाे २४ घण्टामा २ लाख ७४ हजार ९ सय ६१ जना कोरोना मुक्त पनि भएका छन ।

कोरोना भाइरसबाट सबै भन्दा प्रभावित देश अमेरीकामा मात्रै कोरोना संक्रमितको संख्या ७७ लाख २३ हजार ७ सय २१ रहेको छ भने संक्रमणबाट २ लाख १५ हजार ८ सय ६३ जनाको मृत्यु भएको छ ।

वि.सं.२०७७ असोज २१ बुधवार १३:०८ मा प्रकाशित

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...