back
CTIZAN AD

अभिनेता खड्का र अभिनेत्री गुरुङ बने प्रभु बैंकको ब्रान्ड एम्बास्डर

वि.सं.२०७७ असोज २१ बुधवार

699 

shares

२१ असोज, काठमाडौ । कलाकार अभिनेता प्रदिप खड्का र अभिनेत्री कृष्टिना गुरुङ प्रभु बैंकको ब्रान्ड एम्बास्डरमा चयन भएका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बबरमहलस्थित बैंकको प्रधान कार्यलयमा आयोजित एक कार्यक्रममा कलाकारद्धय खडका र गुरुङलाई बैंकको ब्रान्ड एम्बास्डरमा नियुक्ति गर्ने सम्बन्धी एक सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । उक्त हस्ताक्षर कार्यक्रममा कलाकारद्धय खड्का र गुरुङ अभिनित प्रभु बैंकको विज्ञापन सार्वजनिक गरीएको थियो ।

नेपाली सिनेमा क्षेत्रका ख्याति प्राप्त कलाकारद्धय खडका र गुरुङ प्रभु बैंकको ब्रान्ड एम्बास्डर नियुक्त भएपछि सर्वसाधरणमा प्रभु बैंकप्रतिको विश्वसनियता वृद्धि हुने बैंकले विश्वास लिएको छ ।

वि.सं.२०७७ असोज २१ बुधवार १३:११ मा प्रकाशित

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

काठमाडौँ । स्पेनको राजधानी म्याड्रिडमा सोमबार आयोजित ‘नेपाल–स्पेन बिजनेस फोरम...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...