back
CTIZAN AD

प्रशान्त कुमार गौडेलको “भेदभाव” सार्वजनिक

वि.सं.२०७७ असोज २७ मंगलवार

696 

shares

नेपालीहरुको महान पर्व दशै र तिहार नजिकिदै गर्दा दशै तिहार सम्बन्धि भिडियोहरु हरेक दिनजसो दर्जनौं युट्युब च्यानलहरुमा आइरहेका छन ।

रुपन्देहीको देवदहका युवा प्रशान्त गौडेलले पनि लकडाउनको समयलाई सदुपयोग गरि विभिन्न भिडियो निर्माण गरि रहेका छन । यसै क्रममा गौडेलले दशै बिशेष मार्मिक भिडियो आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन ।


भेदभाव नामक सर्ट मुभी सार्वजनिक गरेका हुन । जसमा लकडाउनको समयमा गरिबले कसरी दशै मनाउन सक्छन भनि छोटो कथामा यथार्थ प्रस्तुत गरेका छन । जसमा सलिना बुर्जा मगर, नम्रता केसि, शिला तामाङ, शितल बुर्जा मगर, उषा बस्याल, कमल थापा काजी, रमेश भण्डारी, प्रबेग गौडेल, किरण अधिकारी तथा स्थानीय कलाकारहरुको अभिनय रहेको छ ।

कथा लेखन प्रेम कला पाण्डेको रहेको छ भन्ने छायांकन, निर्माण तथा निर्देशन प्रसान्त कुमार गौडेलले गरेका छन ।

वि.सं.२०७७ असोज २७ मंगलवार १४:१४ मा प्रकाशित

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...