back
CTIZAN AD

कर्मचारीमा कोरोना देखिएसँगै पर्यटन बोर्डको कार्यालय शिल (सूचनासहित)

वि.सं.२०७७ असोज २७ मंगलवार

786 

shares

काठमाडौं । कर्मचारीहरुमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएसँगै नेपाल पर्यटन बोर्डको कार्यालय शिल गरिएको छ । बोर्डको कर्पोरेट महाशाखाका निर्देशक सन्तोष पन्तका अनुसार बोर्डको कार्यालय मंगलबारदेखि बन्द गरिएको हो ।

बोर्डले कार्यालयको निर्मलीकरण तथा कोभिडको परिक्षणका लागि बन्द गरिनु परेको पनि जनाएको छ । जनाइएअनुसार कार्यालय शिल गरिएपनि ट्रेकिङ्ग परमिट भने उपलब्ध गराईनेछ ।

यस्ताे छ सूचना

वि.सं.२०७७ असोज २७ मंगलवार १७:५१ मा प्रकाशित

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...