back
CTIZAN AD

यस्ता व्यक्तिहरुको निःशुल्क रुपमा कोरोना परीक्षण गरिने

वि.सं.२०७७ असोज २८ बुधवार

684 

shares

२८ असोज, काठमाडौं । सरकारले आर्थिकरुपले विपन्न, अशक्त, असहाय अवस्था रहेका लगायतक विभिन्न क्षेत्रमा कार्यरत नागरिकहरुको निःशुल्क कोरोना परीक्षण गर्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमा बुधबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारेमा जानकारी दिँदै असहाय, एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरु, सरसफाई कर्मचारीहरु, सुरक्षाकर्मीहरुलगायत जोखिम क्षेत्रमा काम गर्ने कर्मचारीहरुमा लक्षण देखिएमा परक्षिण निःशुल्क गरिने भएको हो ।

त्यस्तै ती व्यक्तिहरुमध्ये कसैले पनि इन्स्युरेन्स कम्पनीमा कोरोना बिमा गरेको पाइएमा सोहि वीमाबाट उनीहरुको परीक्षण र उपचार हुने पनि मन्त्रालयले जनाएको छ ।

वि.सं.२०७७ असोज २८ बुधवार १७:०६ मा प्रकाशित

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...