back
CTIZAN AD

दशैंका लागि नयाँ नोट नसाटिने भन्दै राष्ट्र बैंकले जारी गर्यो यस्तो सूचना

वि.सं.२०७७ असोज २९ बिहीवार

711 

shares

२९ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले यो पटकको वडा दशैंमा नयाँ नोट नसाटिने सूचना जारी गरेको छ ।

बैंकले विश्वव्यापी कोरोना महामारीको संक्रमण नेपालमा पनि तिब्र रुपमा बढ्दै गएको र त्यसको रोकथाम र नियन्त्रणका लागि सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्डहरुमा बैंकहरुमा भिडभाड हुन नदिने भन्ने विषय समेत उल्लेख रहेकोले यसपटक नयाँ नोट नसाटिने जनाएको हो ।

‘हाल यस बैंक र अन्य बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुमा समेत संक्रमण निकै फैसलिइसकेको र नगद सटहीका क्रममा हुने भिडभाडबाट संक्रमण फैलन सक्ने सम्भावना उच्च भएको परिप्रेक्षयमा आम नेपाली नागरिकको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै यस बैंकका कुनैपनि कार्यालयहरुबाट यस वर्षको वडादशैंको प्रयोजनका लागि नयाँ नोट सटही सुविधा प्रदान नगरिने भएको छ ।’ बैंकद्धारा जारी सूचनामा भनिएको छ ।

वि.सं.२०७७ असोज २९ बिहीवार ०८:१९ मा प्रकाशित

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...