back
CTIZAN AD

सिटिजन्स बैंकका ग्राहकलाई मोबाइल बैकिङ पिन रिसेट गर्ने सुविधा

वि.सं.२०७७ असोज २९ बिहीवार

669 

shares

२९ असोज, काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले अब बैंकमा नगई ग्राहकलाई मोबाइल बैंकिङको पिन रिसेट गर्ने सुविधाको सुरुवात गरेको छ।

मोबाइल बैंकिङको पिन नम्बर बिर्सेमा अब ग्राहकले बैंकको शाखामा गएर निवेदन दिनु पर्दैन। अहिलेको कठिन परिस्थितिलाई मध्यनजर गरी बैंकले आफ्ना ग्राहकहरुलाई सहज रूपमा आधारभूत बैंकिङ सेवा प्रदान गर्दैं र डिजिटल माध्यमबाट कारोबार गर्न सहयोग पुर्‍यायाउने लक्ष्यका साथ यो सेवाको सुरुवात गरेको विज्ञप्तिमा जनाएको छ।

कोरोना को डर अझै पनि कायम रहेको अवस्थालाई लक्षित गर्दै ग्राहकलाई सकेसम्म बैंकमा नआइ नै कारोबारका सुविधा प्राप्त गर्न सहज होस् भनी शुल्क मिनाहाको पनि निर्णय गरेको छ।

बचत खाता भएका ग्राहकको मोबाइल बैकिङ, इन्टरनेट बैकिङ र कार्ड लगायतका विद्युतीय भुक्तानीका माध्यमहरुमा पहिलो वर्षको शुल्क छुट दिने निर्णय गरेको हो।

वि.सं.२०७७ असोज २९ बिहीवार ११:२७ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...