back
CTIZAN AD

पर्वतमा पायो अनेरास्ववियूले पुर्णता, को–को परे कमिटीमा ? (नामावलीसहित)

वि.सं.२०७७ असोज २९ बिहीवार

924 

shares

२९ असोज, पर्वत । पर्वतमा तेजप्रसाद शर्मा चापागाँईको संयोजकत्वमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र यूनियन (अनेरास्ववियू)ले पुर्णता पाएको छ । योसँगै दुई ठुला विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारी बिचको एकता प्रकृयाले पर्वतमा पुर्णता पाएको हो ।

एकता कार्यक्रममा नेकपा जिल्ला कार्यालय सदस्य केशव कुवर, भक्त कुवर, पदमपाणी शर्मा, अनेरास्ववियु केन्द्रिय सदस्य विजयप्रकाश सापकोटा, नेकपा जिल्ला कमिटी सचिवालय सदस्य जिवनविक्र्रम उच्चै र नेता शंकर गिरीको बिशेष उपस्थिति थियो ।

४५ सदस्यीय जिल्ला कमिटी र १५ सदस्यीय सचिवालय कमिटी बनाएर एकताले पुर्णता पाएको हो । कमिटीको संयोजकमा तेजप्रसाद शर्मा चापागाईँ र सह–संयोकमा सुवास पौडेल रहेका छन् । त्यसैगरि जिल्ला सचिवालयमा लोकेन्द्र पौडेल, बिक्रम जिसी, राजु न्यौपाने, लकास सुबेदी, गणेश पौडेल, मोहनबिक्रम पौडेल, आरती शर्मा, अमृत आचार्य , दीपक पुरी, भुवन गुरुंग, प्रतिक्षा पुरी,सुदर्शन आचार्य र गणेश बिक रहेका छन् ।

हेर्नुहोस ४५ सदस्यीय कमिटीको को–को छन् ?

वि.सं.२०७७ असोज २९ बिहीवार १२:२९ मा प्रकाशित

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...

‘सफा सहर’को साख जोगाउन कठिन

‘सफा सहर’को साख जोगाउन कठिन

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१५ का स्थानीय विनोद राई भन्छन्,...