back
CTIZAN AD

काठमाडाैं नयाँ बजारमा ग्यास सिलिन्डर बिस्फोट, ११ घाईते

वि.सं.२०७७ असोज २९ बिहीवार

726 

shares

काठमाडौं । काठमाडौंका नयाँ बजारमा ग्यास सिलिण्डर बिस्फोट भएको छ । महानगरीय प्रहरीका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरका अनुसार बिस्फोट नयाँबजारस्थित निलकुमारी क्षेत्रीको घरमा भएको हो ।

राठौरले जानकारी दिएअनुसार बिस्फोटमा परि ११ घाईते भएका छन् । बिस्फोटबाट आसपासका ८/९ घरमा क्षति पुगेको छ ।

विस्फोटमा परि घाईते ११ जनाको अहिले मनमोहन र पिपल्स अस्पतालमा उपचार भईरहेको छ । प्रवक्ता राठौरका अनुसार केहीको अवस्था भने गम्भीर छ ।

वि.सं.२०७७ असोज २९ बिहीवार १३:४९ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...