back
CTIZAN AD

टिम ब्लडपलद्धारा स्वास्थ्य सामग्री वितरण

वि.सं.२०७३ पुस २३ शनिवार

777 

shares

health2प्रमोद राना मगर,काठमाडौं  । टिम ब्लडपलले धापासीमा रहेको आवर चिल्डेन प्रोटक्सन फाउन्डेसनमा रहेका  २० अनाथ बालबालिकालाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।

helath

वि मार्चका अध्यक्ष शुसन  कर्माचार्यको संयोजकत्वमा शनिबार आयोजना गरिएको उक्त स्वास्थ्य सामग्री वितरण कार्यक्रममा  बालबालिकाहरुको स्वास्थ्य परीक्षण पनि गरिएको थियो ।  उनीहरुले बालबालिकालाई  कसरी स्वस्थ्य रहन सकिन्छ भन्ने जानकारी समेत दिएका थिए ।

health

वि मार्च हेल्पिङ हेन्डस्, सीआरडब्लुओडीएस, संगठीत युवा नेपाल, अष्ट ज अभियान नेपालको संयुक्त टिम ब्लडपलले निकट भविष्यमै  रगत  अभाव भएका व्यक्तिलाई  एप्स मार्फत रक्तदान गर्ने व्यक्तिको सम्पर्कमा पु¥याउने काम गर्ने बताएको छ । उक्त समुहमा मेडिकल, इन्जिनियर तथा विभिन्न क्षेत्रका युवाहरु सँलग्न रहेका छन् ।

health22

 

वि.सं.२०७३ पुस २३ शनिवार १२:५६ मा प्रकाशित

सांसद तामाङको ’हस्तक्षेप’ विरुद्ध धादिङका १३ वटै पालिका एकजुट, प्रतिकार गर्ने चेतावनी

सांसद तामाङको ’हस्तक्षेप’ विरुद्ध धादिङका १३ वटै पालिका एकजुट, प्रतिकार गर्ने चेतावनी

काठानडौँ । धादिङका स्थानीय तहहरूले संविधानप्रदत्त एकल अधिकारको रक्षाका लागि...

धादिङका १३ स्थानीय सरकारको संयुक्त चेतावनी : संवैधानिक अधिकारमा हस्तक्षेप नगर्न आग्रह

धादिङका १३ स्थानीय सरकारको संयुक्त चेतावनी : संवैधानिक अधिकारमा हस्तक्षेप नगर्न आग्रह

धादिङ । धादिङ जिल्लाका १३ वटै स्थानीय तहले संयुक्त विज्ञप्ति...

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दी । गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४...

कोशीका अस्पतालमा रगतको अभावः सामाजिक सञ्जालबाट रक्तदाता खोज्दै

कोशीका अस्पतालमा रगतको अभावः सामाजिक सञ्जालबाट रक्तदाता खोज्दै

विराटनगर । मोरङको सुन्दरहरैचाका ५२ वर्षीय रमेश थापालाई आफन्तको आकस्मिक...

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ ।...

मुआब्जा विवादले रेल्वेको काम रोकियो

मुआब्जा विवादले रेल्वेको काम रोकियो

जलेश्वर (महोत्तरी) । मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकिएको छ...