back
CTIZAN AD

नेकपाका सांसदहरुले पनि दशैं भत्ता कोरोना रोकथाम कोषमा जम्मा गर्ने

वि.सं.२०७७ कात्तिक ३ सोमवार

672 

shares

३ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले दशैं भत्ता स्वरुप आएको रकम फिर्ता गर्ने निर्णय गरेका छन् ।

नेकपाका नेता तथा सांसद देवेन्द्र पौडेलका अनुसार पार्टीको निर्णय अनुसार दसैं भत्ताको उक्त रकम पार्टीको निर्णय अनुसार कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गरिनेछ ।

केही सांसदहरुले यअसघि नै उक्त रकम विभिन्न सामाजिक काममा खर्चने बोलिसकेको भएपनि अर्को महिनाको तलब कोरोना कोषमा जम्मा गरिने बताइएको छ । साथै मन्त्रिहरुको भत्ता पनि फिर्ता गरिने बताइएको छ ।

कोरोना महामारीका बेला जनतालाई उपचार खर्च आफै व्यहोर्न भनेर आफूहरुले दशैं भत्ता लिन तयार भएको भन्दै जनमानसमा व्यापक आलोचना भएपछि नेकपाका सांसदले उक्त रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् ।
नेकपाका प्रतिनिधिसभामा १७४ र राष्ट्रियसभामा ४६ जना सांसद रहेका छन् ।

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि यसअघि नै आफ्ना सांसदहरुको दशै भत्ता स्वरुप आउने रकम कोरोना रोकथाम कोषमा जम्मा गर्ने निर्णय गरिसकेको छ । file photo

वि.सं.२०७७ कात्तिक ३ सोमवार १७:१६ मा प्रकाशित

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको निर्वाचन ब्यूरोमा...

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...