back
CTIZAN AD

ऐक्यबद्धता प्रकाशनकी सम्पादक मीना शर्मालाई पितृशोक

वि.सं.२०७७ कात्तिक ४ मंगलवार

1.3K 

shares

४ कात्तिक, काठमाडौं । ऐक्यबद्धता मासिक तथा संसारन्युज डटकमकी सम्पादक मीना शर्मालाई पितृशोक परेको छ ।

शर्माका वुवा परमानन्द घिमीरेको ८० वर्षको उमेरमा चितवनको शारदानगरस्थित आफ्नै निवासमा मंगलबार विहान ७ः२५ बजे निधन भएको हो ।

स्वर्गीय घिमीरेका सागर घिमीरे, निरन्जन घिमीरे, प्रनिल घिमीरे र आकास घिमीरे चार छोरा तथा छोरी मिना शर्मा तथा श्रीमती प्रमिला घिमीरे रहेकी छन् ।

ऐक्यबद्धता प्रकाशन परिवार स्वर्गीय घिमीरेको मृत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।

वि.सं.२०७७ कात्तिक ४ मंगलवार ११:०४ मा प्रकाशित

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...