back
CTIZAN AD

अपहरणमा परेकी बालिकाको प्रहरीद्वारा उद्दार

वि.सं.२०७७ कात्तिक ५ बुधवार

792 

shares

५ कार्तिक, काठमाडौं । सोमबार बेलुका अपहरणमा परेकी ८ वर्षीया बालिकाको करिब ३ घाण्टापछि प्रहरीले सकुशल उद्दार गरेको छ । ललितपुरबाट बाट बालिका अपहरणमा संलग्न रहेको ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ललितपुर हरिसिद्दी बस्ने सर्लाही हरिवन नगरपालिका-८ बासटोलका राजु कार्की, काभ्रे नमोबुद्धकी सिता परियार र धनुषा धारापानी गाउँपालिका-२ का ४० वर्षीय कृष्ण तोलामी रहेका छन् ।

ललितपुर महालक्ष्मी नगरपालिका-४ मनकामना चोकमा खेलिरहेको समयमा साईकल चढी आएका उनिहरुले बालिकालाई साईकलमा राखी लगेका थिए । घटनाको केहि समयमानै महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट अपहरण कारिको खोजीमा रहेको प्रहरीले ललितपुर महानगरपालिका-२९ हरिसिद्दीस्थित सिता परियारको कोठामा बालिकालाई बन्धक बनाई राखेको अवस्था बाट बालिकाको उद्वार गरेको थियो ।
साथै उक्त अपहरणमा संलग्न उनीहरुलाई पनि प्रहरी पक्राउ गरेको थियो ।

वि.सं.२०७७ कात्तिक ५ बुधवार ११:३८ मा प्रकाशित

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी...

माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु

माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु

त्रिवेणी (रुकुम पश्चिम) । मुसिकोट नगरपालिका–१ का सुन्दर भण्डारीको मृत्यु...

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–१२ ठूलीबेँसीस्थित इन्द्रावती नदीको बेतिनी बगरमा गए...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...