back
CTIZAN AD

कोरोनाको उपचार निःशुल्क गर्न माग गर्दै विप्लवले गरे आन्दोलनको घोषणा

वि.सं.२०७७ कात्तिक ५ बुधवार

615 

shares

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को उपचार निःशुल्क नगर्ने सरकारको निर्णयविरुद्व नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आन्दोलन गर्ने भएको छ । बुधबार एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दै नेकपाका महासचिव विप्लवले चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् ।

विप्लवको आन्दोलनका कार्यक्रमअन्तर्गत आगामी कात्तिक १५ मा कोणसभागर्ने, कात्तिक १७ मा पर्चा वितरण गर्ने र कात्तिक २० मा विरोध जुलुस निकाल्ने भन्ने छ ।

सरकार राष्ट्र र जनताप्रति उत्तरदायित्व बिहीन बन्दै गएको र हदैसम्म जिम्मेवार बनेको विप्लवको ठहर छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरु जटिल बन्दै गईरहेको विप्लवले बताएका छ ।

विप्लवले विज्ञप्तीमार्फत कोरोनाको निःशुल्क जाँच तथा उपचार गर्न र भ्रष्टाचारीलाई कारबाही गर्न माग गरेका छन् ।

यस्तो छ विप्लवले सार्वजनिक गरेको विज्ञप्ती

वि.सं.२०७७ कात्तिक ५ बुधवार १२:१३ मा प्रकाशित

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...