back
CTIZAN AD

कंगनालाई खुलेआम एक वकिलले दिए बलात्कारको धम्की

वि.सं.२०७७ कात्तिक ५ बुधवार

660 

shares

काठमाडौं । भारतीय अभिनेत्री कंगना रनौटलाई सामाजिक सञ्जालमार्फत बलात्कार गर्ने धम्की आएको छ । ३३ वर्षीया रनौटलाई धम्की उडीसाका एक वकीलले दिएका हुन् ।

ति वकीलले कंगनालाई शहरको बीचमा बलात्कार गर्नुपर्ने बताएका छन् । मेहेन्दी रेजा नामका ती वकिलले लेखेका छन्, ‘तिमीलाई शहरको बीचमा बलात्कार गर्नुपर्छ ।’

जुन घटना चर्चामा आएसँगै वकिलले भने आफ्नो बचाउ गर्दै फेसबुक ह्याक भएको बाहाना गरेका छन् । अहिले घटना चर्किदैं गएसँगै वकिलले आफ्नो फेसबुक एकाउण्ट नै डिलेट गरेका छन् ।

जुन घटनाबारे अभिनेत्री रनौटले उडिशाका मुख्यमन्त्री नविन पटनायकसँग नै छानविनको माग गरेकी छिन् । खुल्ला बलात्कारको धम्कीको घटनाबारे अहिले प्रहरीले अनुसन्धान सुरु गरेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

वि.सं.२०७७ कात्तिक ५ बुधवार १३:३८ मा प्रकाशित

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...