back
CTIZAN AD

आईपिएल २०२०: आज हैदरावाद र राजिस्थान भिड्दैँ, यस्तो छ सम्भावित प्लेइङ्ग इलेवन

वि.सं.२०७७ कात्तिक ६ बिहीवार

657 

shares

६ कार्तिक, काठमाडौँ । आईपिएलमा आज सनराइजर्स हैदरावाद र राजिस्थान रोयल्स भिड्न गईरहेका छन । यी दुई टिम बिच यस अघि भएको खेलमा राजिस्थान रोयल्सले सनराइजर्स हैदरावादलाई ५ विकेट पराजित गरेको थियो ।

हैदरावादको यो दशौँ खेल हुने छ भने राजिस्थानको एघारैँ खेल हुनेछ । राजिस्थान रोयल्सले १० खेलबाट ८ अकं जोड्दैँ अकं तालिकाको छैठौँ स्थानमा रहेको छ भने सनराइजर्स हैदरावाद ६ अकं सहित सातौँ स्थामा रहेको छ ।

खेल नेपाली समय अनुसार ७:४५ बाट सुरु हुनेछ ।

हैदरावादको सम्भावित प्लेइङ्ग इलेवन:

डेविड वार्नर, जोनी बेयस्टो, मनिष पाण्डे, केन विलियमसन, विराट सिंह, विजय शंकर, अब्दुल समद, रासिद शान, सन्दिप शर्मा, खलील अहमद, टि नटराजन ।

राजिस्थानको सम्भावित प्लेइङ्ग इलेवन:

स्टीवन स्मिथ, जस बटलर, संजु श्यामशन, रोबिन उथप्पा, बेन स्टोक्स, रियान पराग, राहुल तेवाटिया, श्रेयर गोपाल, जोफ्रा आर्चर, जयदेव उनाडकट, कार्तिक त्यागी

वि.सं.२०७७ कात्तिक ६ बिहीवार १५:२८ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...