back
CTIZAN AD

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

वि.सं.२०८३ जेठ ७ बिहीवार

75 

shares

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

 

समितिका अनुसार गोलभेँडा ठूलो ९नेपाली० प्रतिकिलो रु ७५, गोलभेँडा ठूलो ९भारतीय० प्रतिकिलो रु ८०, गोलभेँडा सानो ९लोकल० प्रतिकिलो रु ५५, गोल


Tarkaritarttaभेँडा सानो ९भारतीय० प्रतिकिलो रु ६०, गोलभेँडा सानो ९तराई० प्रतिकिलो रु ५०, गोलभेँडा साना ९टनेल० रु ७८, आलु रातो ९लाम्चो० प्रतिकिलो रु ३२, आलु रातो ९गोलो० प्रतिकिलो रु २५ र प्याज सुकेको ९भारतीय० प्रतिकिलो रु ३७ रहेको छ ।

 

यसैगरी, गाजर ९लोकल० प्रतिकिलो रु ६०, बन्दा ९लोकल० प्रतिकिलो रु ४०, काउली स्थानीय प्रतिकिलो रु ५०, सेतो मूला ९हाइब्रिड० प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४५ र भन्टा डल्लो प्रतिकिलो रु ५० कायम भएको छ ।

 

त्यसैगरी, बोडी ९तने० प्रतिकिलो रु ४०, मकै बोडी प्रतिकिलो रु ९०, घिउ सिमी ९लोकल० प्रतिकिलो रु ८०, घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो रु ७०, घिउ सिमी ९राजमा० प्रतिकिलो रु ११०, भटमास कोसा प्रतिकिलो रु १३०, तीते करेला प्रतिकिलो रु ६०, लौका प्रतिकिलो रु ४५, परवर ९लोकल० प्रतिकिलो रु ५०, परवर ९तराई० प्रतिकिलो रु ४५, चिचिन्डो प्रतिकिलो रु ४०, घिरौँला प्रतिकिलो रु ४५, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी ९लाम्चो० प्रतिकिलो रु ४०, हरियो फर्सी ९डल्लो० प्रतिकिलो रु ३५, सखरखण्ड प्रतिकिलो रु ७०, भिन्डी प्रतिकिलो रु ४० र पिँडालु प्रतिकिलो रु ५० कायम गरिएको छ ।

 

रायोसाग प्रतिकिलो रु ९०, पालुङ्गो प्रतिकेजी रु १२०, तोरीसाग प्रतिकिलो रु ४०, चमसुरको साग प्रतिकेजी रु १२०, मेथीको साग प्रतिकिलो रु ११०, हरियो प्याज प्रतिकिलो रु १५०, च्याउ ९कन्य० प्रतिकिलो रु १८०, च्याउ ९डल्ले० प्रतिकिलो रु ३५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।

 

कुरिलो प्रतिकिलो रु ३३०, ब्रोकाउली प्रतिकिलो रु १००, चुकुन्दर प्रतिकिलो रु ६०, निगुरो प्रतिकिलो रु ८०, कुरिलो प्रतिकिलो रु ३३०, रातो बन्दा प्रतिकिलो रु ५०, सजीवन प्रतिकिलो रु १२०, जिरीको साग प्रतिकिलो रु १००, पार्सले प्रतिकिलो रु ३००, सेलरी प्रतिकिलो रु १३०, सौफको साग प्रतिकेजी रु १००, पुदिना प्रतिकिलो रु १००, गान्टेमुला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १५०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकिएको छ ।

 

स्याउ ९झोले० प्रतिकिलो रु २३०, स्याउ ९फुजी० प्रतिकिलो रु ३००, कागती प्रतिकेजी २८०, केरा ९मालभोग० दर्जन २२०, केरा ९नेपाली० २००, अनार प्रतिकिलो रु ४५०, आँप ९दसहरी० प्रतिकिलो रु अङ्गुर ९हरियो० प्रतिकिलो रु ३२०, तरबुजा ९हरियो० प्रतिकिलो रु ३८, भुइँकटहर प्रतिगोटा रु २३०, काँक्रो ९लोकल० प्रतिकिलो रु ६०, काँक्रो ९हाइब्रिड० प्रतिकिलो रु ३०, काँक्रो ९लोकलक्रस० प्रतिकिलो रु ५०, रुखकटहर प्रतिकिलो रु ७०, मेवा ९नेपाली० प्रतिकिलो रु ९०, मेवा ९भारतीय० प्रतिकिलो रु १०० र एभोकाडो प्रतिकिलो रु ८०० निर्धारण गरिएको छ ।

 

यसैगरी, अदुवा प्रतिकिलो रु १८०, सुकेको खुर्सानी प्रतिकिलो रु ४३०, खुर्सानी हरियो ९लाम्चो० प्रतिकिलो रु १००, खुर्सानी हरियो ९बुलेट० प्रतिकिलो रु ९०, माछे खुर्सानी प्रतिकिलो रु ७०, भेडेखुर्सानी प्रतिकिलो रु ८०, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु १२०, लसुन सुकेको ९चाइनिज० प्रतिकिलो रु १९०, लसुन सुकेको ९नेपाली० प्रतिकिलो रु १२०, छ्यापी सुकेको प्रतिकिलो रु १४०, माछा ९रहु० प्रतिकिलो रु ३३०, ताजा माछा ९बचुवा० प्रतिकिलो रु ३१० र ताजा माछा ९छडी० प्रतिकिलो रु २६० निर्धारण गरिएको छ ।

वि.सं.२०८३ जेठ ७ बिहीवार १०:२९ मा प्रकाशित

आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा भरतपुर अस्पताल सेवा विस्तारमा समस्या

आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा भरतपुर अस्पताल सेवा विस्तारमा समस्या

नारायणगढ (चितवन) । बिरामीको चाप बढेसँगै सेवा विस्तारको आवश्यकता बढ्दै...

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको निर्वाचन ब्यूरोमा...

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...