back
CTIZAN AD

आईपिएलको आजको खेलमा मुम्बई र चेन्नाई भिड्दैँ, यस्तो छ सम्भावित प्लेइङ्ग इलेवन

वि.सं.२०७७ कात्तिक ७ शुक्रवार

840 

shares

७ कार्तिक, काठमाडौँ । आईपिएलमा आज मुम्बई इन्डियन्स र चेन्नाई सुपर किंग्स भिड्न गईरहेका छन ।

यी दुई टिमले २०२० को आईपिएलको पहिलो खेल खेलेका थिए । आईपिएलको पहिलो खेलमै चेन्नाई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको थियो ।

अकं तालिकामा मुम्बई इन्डियन्स १२ अकं सहित तेस्रो स्थानमा रहेको छ भने चेन्नाई सुपर किंग्स ६ अकं सहित आठौँ स्थानमा रहेको छ । यस खेल अघि चेन्नाई सुपर किंग्सलाई ठुलो झटका लागेको छ । चेन्नाई सुपर किंग्सका फास्ट बलर डुवेन ब्राबो चोटका कारण यस आईपिएलबाटै बाहिरिएका छन ।

खेल नेपाली समय अनुसार ७:४५ बाट सुरु हुनेछ ।

मुम्बईको सम्भावित प्लेइङ्ग इलेवन:

रोहित शर्मा, क्विनटन डि कोक, सुर्यकुमार यादव, इशान किसन, हार्दिक पांड्या, कुणाल पांड्या, काइरन पोलार्ड, राहुल चाहर, टे«ट बोल्ट, जसप्रित बुमराह, जेम्स प्याटिनसन ।

चेन्नाईको सम्भावित प्लेइङ्ग इलेवन:

शेन वाटसन, एन जगदिसन, फाफ डुप्लेसिस, अंबती रायुडु, महेन्द्र सिंह धोनी, श्याम करण, रविन्द्र जडेजा, दिपक चाहर, पियुष चावला, जस हेजलवुड , शादुर्ल ठाकुर ।

वि.सं.२०७७ कात्तिक ७ शुक्रवार ०८:५९ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...