back
CTIZAN AD

कोलकत्तालाई ८ विकेटले पराजित गदैँ पंजाब अकं तालिकाको चौँथो स्थानमा

वि.सं.२०७७ कात्तिक ११ मंगलवार

816 

shares

११ कार्तिक, काठमाडौँ । कोलकात्ता नाईट राइडर्सलाई ८ विकेटले पराजित गदैँ किंग्स इलेवन पंजाब अकं तालिकाको चौँथो स्थानमा उक्लेको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर १४९ रन बनाएको थियो । कोलकत्ताका लागि ब्याटिङ्गमा शुभमन गिलले सर्वाधिक ५७ रन बनाएका थिए भने पंजाबका लागि बलिङ्गमा मोहम्मद शमीले सर्वाधिक ३ विकेट लिएका थिए ।

कोलकत्ताले दिएको १५० रनको लक्ष्य पंजाबले १८.५ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । पंजाबका लागि मंदिप सिंह र क्रिस गेलले अर्धसतकको पारी खेलेका थिए । क्रिस गेल ५१ रन बनाएर आउट भएका थिए भने मंदिप ६६ रन बनाएर नटआउट रहेका थिए ।

जितसँगै पंजाबले १२ खेलबाट १२ अकं जोड्दैँ अकं तालिकाको चौँथो स्थानमा उक्लेको छ ।

वि.सं.२०७७ कात्तिक ११ मंगलवार ०७:४२ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...