back
CTIZAN AD

सन्दिप आवद्ध दिल्लीले आज हैदरावादको सामना गदैँ, यस्तो छ सम्भावित प्लेइङ्ग-११

वि.सं.२०७७ कात्तिक ११ मंगलवार

774 

shares

११ कार्तिक, काठमाडौँ । सन्दिप लामिछाने आवद्ध टिम दिल्ली क्यापिट्ल्सले सनराइसर्ज हैदरावादको सामना गदैँ छ ।

यी दुई टिम यस अघि भएको खेलमा हैदरावादले दिल्लीलाई १५ रनले पराजित गरेको थियो । दिल्ली अकं तालिकामा १४ अकं सहित दास्रो स्थानमा रहेको छ भने हैदरावाद ८ अकं सहित सातौँ स्थानमा रहेको छ । सन्दिपले यस खेलमा पनि प्लेइङ्ग इलेवन मौका पाउने सम्भावना निकै कम रहेको छ ।

दिल्लीको सम्भावित प्लेइङ्ग इलेवन :
शिखर धवन, पृथ्वी शह, श्रेयर अय्यर, रिषभ पंत, शिमरोन हिटमायर, मार्कस स्टोइनिस, अक्सर पटेल, रविचन्द्र अश्विन, कागिसो रबाडा, एनरिच नोत्र्जे, हर्षल पटेल ।

हैदरावादको सम्भावित प्लेइङ्ग इलेवन :
डेविड वार्नर, जोनी बेयस्टो, मनिष पाण्डे, केन विलियमसन, विराट सिंह, विजय शंकर, अब्दुल समद, रासिद शान, सन्दिप शर्मा, खलील अहमद, टि नटराजन ।

वि.सं.२०७७ कात्तिक ११ मंगलवार ०८:१९ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...