back
CTIZAN AD

चन्द्रमामा भेटियो पानी

वि.सं.२०७७ कात्तिक ११ मंगलवार

807 

shares

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा पानी भेटिएको दाबी गरेको छ ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार नासाले पृथ्वीबाट देखिने चन्द्रको दक्षिणी गोलार्धको एक भागमा पानी देखिएको दाबी गरेको हो । यस खोजसँगै चन्द्रमामा मानव भविष्यको सम्भावना पनि देखिएको नासाको दाबी छ ।

यसअघि सन् २००९ मा पनि वैज्ञानिकहरुले चन्द्रमामा पानी रहेको दाबी गरेका थिए । भारतीय वैज्ञानिकले गरेको उक्त दाबीलाई भने अन्य देशका वैज्ञानिकले स्वीकार गरेका थिएनन् । जुन दाबीप्रति नासाले प्रमाणित तथ्य नभएको बताउँदै आएको थियो ।

साहारा मरुभूमिमा भन्दा सय गुणा कम पानी

नासाले चन्द्रमामा भेटिएको पानीको मात्रा साहारा मरुभूमिमा भेटिने पानीको मात्राभन्दा १०० गुणा कम रहेको बताएको छ ।

सँगै वायुमण्डल नभएको चन्द्रमामा पानी देखिनुलाई आश्चर्य पनि मानिएको छ । वायुमण्डल नै नभई पानी कसरी रह्यो भन्ने प्रश्नहरु उब्जीएका छन् । एजेन्सीको सहयोगमा

वि.सं.२०७७ कात्तिक ११ मंगलवार १८:४२ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...